गण्डकी प्रदेश प्रहरी प्रमुख अर्यालमा कोरोना पुष्टि

पोखरा । गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआइजी घनश्याम अर्याललाई कोरोना  पोजेटिभ देखिएको छ । उहाँमा आइतबार बिहान कोरोना संक्रमण  पुष्टि भएको हो ।

५२ वर्षिय प्रहरी प्रमुख अर्याल सँगै एक २५ वर्षीय प्रहरीमा समेत कोरोना पुष्टि भएको पोखरा महानगर स्वास्थ्य महाशाखाका अधिकृत हरिलाल अचार्यले पोखरा न्यूजलाई जानकारी दिनुभयो ।

कन्ट्यकाट ट्रेसिङका आाधारमा भएको स्वाव परीक्षणमा डिआइजी अर्याललाई कोरोना पोजेटिभ पाइएको अधिकृत आचार्यले बताउनुभएको छ ।

केही दिन एता पोखरामा प्रहरी भित्र कोरोना सक्रमण वढ्दै गएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button