बिक मृत अवस्थामा फेला

लमजुङ । लमजुङ क्वोहोलासोथर गाउँपालिका–९ निवासी ५० वर्षीया बिमाया विश्वकर्मा मंगलबार बिहान मृत फेला परेकी छन् ।

आफ्नै घरमा बिहान ८.२० बजे उनी मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान शुरु गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button