कास्की प्रहरीद्वारा बैंकिङ कसुर मुद्दाका अभियुक्त गुरुङ पक्राउ

पोखरा । बैंकिङ कसुर मुद्दामा ५० लाख जरिवाना र ६ दिन कैद सजाय तोकिएका फरार अभियुक्त केशबहादुर गुरुङलाई कास्की प्रहरीले पक्राउ गरेको छ

दण्डहिनता विरुद्धको अभियोग अन्तरगत उच्च अदालत पाटनले वि.स.२०७६ चैत १० गते गुरुङलाई उक्त सजाय तोकेको थियो । कास्की जिल्ला रुपा गाउँपालिका–५ देउराली निवासी अभियुक्त ५८ वर्षीय केशबहादुर गुरुङलाई वडा प्रहरी कार्यालय बैदामले पोखरा–६ बैदामबाट आइतबार पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ परेका गुरुङलाई सोमबार कास्की जिल्ला अदालतमा पेश गरिएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button