बुधबार बिहान ६ रेक्टरको भूकम्पकाे धक्का

पोखरा न्यूज । सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर बुधबार बिहान भूकम्प गएको छ।

बिहान  ०५ :१५  मा सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान  केन्द्र, लैनचौरले जानकारी दिएको छ।

भूकम्पको धक्का सिन्धुपाल्चोक, पोखरा , काठमाण्डौ, ललितपुर, नुवाकोट, धादिङ, गोरखा लगायतका जिल्लामा महसुस गरिएको थियो।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button