नवलपरासीमा नरायणी खोलाले बगाएर बेपत्ता

पोखरा न्यूज । जिल्ला नवलपरासी पूर्व मध्यबिन्दु नगरपालिका–१५ र १२ को सिमानामा नारायणी खोलाले बगाएर बावुछोरीलाई बेपत्ता पारेको छ ।

शुक्रवार दिउसो खोलाले बगाएर ल्याएको दाउरा टिप्ने क्रममा मध्यबिन्दु नगरपालिका -१५ तल्लो भ्युरान बस्ने वर्ष ४५ को भुपलाल क्षेत्री र उहाँकी १४ वर्षीया छोरी सुजिता क्षेत्रीलाई बगाई बेपत्ता पारेको हो । भुपलाल क्षेत्रीकी पत्नी ४३ वर्षीया सानी क्षेत्रीलाई स्थानीयले उद्धार गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button