लमजुङका भूजेल पोखरामा मृत अवस्थामा भेटिए

पोखरा । पोखरा-१० को वेलकम गेट नजिकै चौरमा एक व्यक्ति मृत फेला परेका छन् । लमजुङ घरभई पोखरा-७ प्रगति टोल बस्दै आएका ३६ वर्षीय प्रभु भुजेल आइतबार बिहान ३.४० बजे मृत सुतिरहेको स्थानमा मृत फेला परेका हुन् ।

आफ्नो पत्नी र छोरीसंग सुतिरहेको अवस्थामा मृत अवस्थामा भेटिएको कास्की प्रहरीले जनाएको छ । उनी पोखरामा कवाडी संकलन गर्दै हिड्ने गर्थे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button