पोखराका १३ वटा वडामा ३० कोरोना संक्रमित भेटिए

पोखरा न्यूज ।  पोखरा महानगरपालिकाका १३ वटा वडामा शनिबार बिहान थप  ३० कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीले शनिबार कास्कीको पोखरा महानगरका ३० सहित, तनहुँमा २ जना, गोरखामा ९ जना र नवलपुरमा ५ जना गरि थप ४६ जनामा कोरोना पुष्टि  भएको जानकारी दिएको हो ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ५ सय ४७ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button