पोखराका १० वटा वडामा फेरी थपिए २३ कोरोना संक्रमित

पोखरा न्यूज । पोखरा महानगरपालिकाका १०  वटा वडामा शनिबार थप २३ कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीले शनिबार दिउसो १२ बजे  कास्कीको पोखरा महानगरका २३ सहित, तनहुँ, लमजुङ र म्याग्दीका १ – १ जना तथा स्याङजा र बाग्लुङका २-२ गरि थप ३०  जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ५ सय ७७ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button