सत्य घटनामा आधारित तिम्रो यादमा भिडियो सार्वजनिक

पोखरा न्यूज । नेपाली सुगम संगीतमा अग्रसर बन्दै गरेकी गायिका नित्याशिवाको आवाज आँचल शर्माको गीत अनि राजु लामाको संगीत रहेको तिम्रो यादमा पिउदैछु को नाटकीय रुपान्तरण सहितको म्युजिक भिडियो हाइलाइट्स नेपालबाट सार्वजनिक गरिएका छ ।

धन सम्पत्तिको लोभमा परेर परिवार त्यागेपछिको वेदनालाई यस भिडियोमा प्रस्तुत गरिएकोछ । मीन अधिकारी ,रबि खडका र अमृता मगरको अभिनयमा कृष्ण पाण्डेको छायांकन ,प्रेम शर्मा पौडेलको सम्पादनमा शंकर अधिकारी घायलको निर्देशन रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button