पोखरामा एकैपटक थपिए ७१ नयाँ कोरोना संक्रमित

पोखरा न्यूज । स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार दिउसो  पोखरा महानगरमा ७१ नयाँ  कोरोना संक्रमित थपिएको जानकारी दिएको छ ।

संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका २ का १ पुरुष , ४ का २ पुरुष, ५ का २ पुरुष तथा ६ महिला , ६ का १ पुरुष तथा २ महिला,  ७ का ९ पुरुष, ८ का २ पुरुष तथा २ महिला , ९ का १८  पुरुष तथा ३ महिला, १० का ५ पुरुष तथा १ महिला, , १४ का १ पुरुष, १७ का ३ पुरुष तथा २ महिला, १९ का १ पुरुष, २० का १ पुरुष तथा १ महिला, २९ का २ पुरुष, ३० का १ पुरुष  ३३ का १ पुरुष तथा चरक मेमोरियल अस्पतालमा नमुना संकलन गरिएका ४ महिला तथा १ पुरुष रहेका छन् ।

त्यस्तै तनहुँको ब्यास २ का ३ पुरुष तथा १ महिला, ३ का १ पुरुष तथा १ महिला, ४ का १ पुरुष तथा २ महिला, १० का १ पुरुष , ११ का २ पुरुष तथा १ महिला , वडा नखुलेका २ पुरुष तथा १ महिला, भिमाद ५ का १ पुरुष तथा लमजुङ सुन्दरबजारका २ पुरुषमा कोरोना देखिएको छ ।

यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ९ सय ८ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button