पोखरा न्यूज । पर्वत र बाग्लुङ जिल्ला जोड्ने विश्वकै लामो दाबि गरिएको झोलुङ्गे पुल । ५६७ मिटर लामो उक्त पुल सञ्चालनमा आएपछि पर्वत पाङबासीलाई ओहोरदोहोर गर्न सहज भएको छ ।
तस्वीर : जमुना वर्षा शर्मा, रासस