नेपालमा थप १९५४ जनाका कोरोना संक्रमण, १३ को मृत्यु

पोखरा न्यूज संवाददाता । नेपालमा थप १ हजार ९ सय ५४ मा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार २४८ स्वाव परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन । पछिल्लो  २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाले ज्यान गुमाएका छन् । नेपालमा संक्रिय संक्रमितको संख्या ३९ हजार ६४३ पुगेको छ। पछिल्लो २४ घण्टामा १९५४ जना नै निको भएका छन

हालसम्म नेपालमा १ लाख ६२ हजार ३५४ जनालाई कोरोना संक्रमण भएको र १ लाख २१ हजार ८२४ जना निको भएर घर फर्केका छन् । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८८७ पुगेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button