पसल चोरीको आरोपमा एक पक्राउ

पोखरा न्यूज संवाददाता । कतारको अपराध अनुसन्धान विभागले विभिन्न स्थानमा पसल चोरी गर्ने एक व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पछिल्लो केही समयबाट विभिन्न पसलहरू चोरी गरेका उनी अरब मूलका हुन् । कतारका विभिन्न स्थानमा चोरीका घटना बढे सँगै विभागमा उजुरी परेको थियो ।

उजुरी परेसँगै अनुसन्धानलाई अगाडि बढाइएको थियो । अनुसन्धानको क्रममा अभियुक्तको घरबाट नगद सहित विभिन्न सामाग्रीहरू बरामद गरेको छ । उनलाई थप अनुसन्धानको लागि हिरासतमा राखिएको आन्तरिक मन्त्रालयले जनाएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button