पोखरामा थपिए १४५ कोरोना संक्रमित

पोखरा । पोखरा महानगरपालिकामा बुधबार एकैपटक १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिकाका १४५ सहित गण्डकी प्रदेशमा १८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पोखरा महानगरपालिकामा कोरोना संक्रमित हुनेहरुमा वडा न १ का २ पुरुष,ं २ का २ पुरुष, ३ का २ पुरुष तथा २ महिला, ४ का ४ पुरुष, ५ का १४ पुरुष तथा १ महिला, ६ का ५ पुरुष तथा १ महिला, ७ का ८ पुरुष तथा २ महिला, ८ का ६ पुरुष तथा ८ महिला, ९ का २ पुरुष तथा ४ महिला, १० का ६ पुरुष तथा ९ महिला, ११ का २ पुरुष तथा ६ महिला, १२ का ५ पुरुष तथा ३ महिला, १३ का २ पुरुष, १४ का ३ पुरुष तथा १ महिला, १५ का ६ पुरुष तथा १ महिला, १६ का ५ पुरुष तथा २ महिला, १७ का ३ पुरुष तथा ७ महिला, १८ का १ पुरुष, १९ का २ पुरुष, २३ का १ महिला, २५ का १ पुरुष तथा १ महिला, २६ का १ पुरुष तथा २ महिला, २७ का २ पुरुष तथा १ महिला, ३२ का ३ पुरुष तथा १ महिला, ३३ का २ महिला वडा नखुलेका २ पुरुष तथा १ महिला रहेका छन् ।

त्यसैगरी बागलुङ जिल्ला काठेखोला वडा नखुलेका ३ पुरुष तथा १ महिला, बागलुङ नगरपालिका वडा ८ का १ पुरुष, वडा नखुलेका ९ पुरुष तथा ६ महिला, पर्र्वत मोदी ७ की १ महिला, कुश्मा नगरपालिका ६ का २ पुरुष, स्याङ्जा पुतली बजार १ की १ महिला, १३ की १ महिला, आँधिखोला ४ का १ पुरुष, तनहुँ व्यास १ की १ महिला, ३ का १ पुरुष, ५ का १ पुरुष, ६ का १ पुरुष, ११ का १ पुरुष, १२ की १ महिला, नवलपुर कावासोती वडा नखुलेका २ पुरुष, गैडाकोट १२ का १ पुरुष, लमजुङ बेंसीशहर ७ की १ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९७०३ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button