गोरखाको सिरानचोकबाट १ लाख ७५ हजारसहित ३७ जुवाडे पक्राउ

पोखरा न्यूज । प्रहरीले गोरखा जिल्ला सिरानचोक गाउँपालिका-७ खहरेका धनबहादुर गुरुङको घरमा जुवा (कौडा) खेल्ने ३४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जुवा (कौडा) का गोटी १६ थानसहित नगद एक लाख पचहत्तर हजार सात सय पैतीस रुपैयाँ समेत प्रहरीले उनीहरुको साथबाट बरामद गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा गोरखा सिरानचोक गाउँपालिका७ का प्रेमबहादुर गुरुङ, सुनिल मग्राती, धनबहादुर गुरङ, सोमबहादुर गुरुङ, रमेश खड्का प्रेम वस्ती, देवीलाल सुनार,काजी नेपाली, सृजन थापा, दीपक पुडासैनी, किसान गुरुङ, अशोक गुरुङ रहेका छन्

त्यसैगरी पक्राउ पर्ने अन्यमा यमबहादुर गुरुङ, धनबहादुर गुरुङ, प्रवीण गुरुङ, सुरज लामिछाने, एकबहादुर गुरुङ, कृष्ण खड्का, निदीन मियाँ, धनबहादुर खड्का, अजय गुरुङ, अनिष भट्ट, कृष्ण न्यौपाने, सुरज लामिछाने, सुदर्शन भट्ट, जयन्तबहादुर गुरुङ, धर्मप्रसाद भट्ट, सुकबहादुर गुरुङ, मुकेश बाँनिया, रोशन गुरुङ, ईन्द्र गुरुङ, ज्ञानेन्द्र सुवेदी, पदमबहादुर गुरुङ, रमेश खड्का रहेका छन् उनीहरु विरुद्ध कानूनी प्रक्रिया अगाडि वढाइएको प्रहरीले जनएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button