पोखराका १ सहित गण्डकीमा थपिए ११ जना कोरोना संक्रमित

पोखरा न्यूज । कास्कीमा ३ सहित गण्डकी प्रदेशका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमित हुनेमा पोखरा महानगरपालिका वडा नं ८ की १ महिला, कास्की रुपा गाउँपालिका वडा नखुलेका १ पुरुष तथा १ महिला, गोरखा जिल्लाका २ पुरुष तथा १ महिला, तनहुँका १ पुरुष, स्याङ्जा वालिङका ३ पुरुष तथा १ महिला रहेको गण्डकी स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कूल कोरोना संक्रमितको संख्या १० हजार ५४८ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button