पोखरामा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकीमा थपिए ५७ कोरोना संक्रमित

पोखरा न्यूज । पोखरामा ४९ सहित गण्डकी प्रदेशमा शुक्रवार दिउसो थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमित हुनेहरुमा पोखरा महानगरपािलका वडा नं १ का २ पुरुष तथा १ महिला, २ का ५ पुरुष, ३ का १ महिला, ४ का १ पुरुष तथा २ महिला, ५ का ३ पुरुष तथा १ महिला, ६ का १ पुरुष तथा १ महिला, ७ का १ महिला, ८ का २ पुरुष, ९ का १ पुरुष तथा १ महिला, १० का ५ पुरुष तथा १ महिला, १२ का १ पुरुष तथा १ महिला, १४ का ३ पुरुष तथा १ महिला, १७ का ३ पुरुष तथा १ महिला, १८ का १ पुरुष, १९ का २ महिला, २५ का १ पुरुष तथा १ महिला, ३० का १ पुरुष तथा १ महिला, ३२ का १ महिला, कास्की रुपा गाउँपालिकाका १ पुरुष रहेका छन् ।

त्यस्तै कोरोना संक्रमित पुष्टि हुनेहरुमा तनहुँ व्यासका १ पुरुष तथा १ महिला, म्याग्दे गाउँपालिकाका १ पुरुष, शुक्ला गण्डकीका १ महिला, पर्वत कुश्माका १ पुरुष, स्याङजा विरुवाका २ पुरुष, रहेका छन् । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार७९४ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button