पोखरामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थपिए ३३ जना कोरोना संक्रमित

पोखरा न्यूज । पोखरामा २१ सहित गण्डकी प्रदेशमा शुक्रवार दिउसो थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमित हुनेहरुमा पोखरा महानगरपािलका वडा नं १ की १ महिला, ५ की १ महिला, ७ का १ पुरुष, १३ का १ पुरुष तथा १ महिला, १४ की १ महिला, १७ का १ पुरुष तथा २ महिला, गण्डकी मेडिकलमा उपचाररत ६ पुरुष तथा ६ महिला, पर्वत जिल्ला पैँयुका २ पुरुष तथा १ महिला, तनहुँ म्याग्देका १ महिला, तनहुँ व्यासका ६ पुरुष तथा २ महिला रहेका छन् ।

योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १०८२७ पुगेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button