पोखरामा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकीमा थपिए १०२ कोरोना संक्रमित

पोखरा न्यूज । पोखरामा ४९ जनासहित गण्डकी प्रदेशमा शनिबार  थप १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमित हुनेहरुमा पोखरा महानगरपालिका वडा नं १ मा १ पुरुष तथा १ महिला, २ का १ पुरुष तथा २ महिला, ३ का १ पुरुष तथा २ महिला, ५ का १ पुरुष, ६ का १ पुरुष, ७ का १ पुरुष, ८ का २ पुरुष तथा ३ महिला, ९ का १ पुरुष, १० का ३ पुरुष, ११ का ३ पुरुष, १२ का १ पुरुष, १३ का १ पुरुष तथा ३ महिला, १४ का ३ पुरुष, १५ का १ पुरुष तथा १ महिला, १७ का २ पुरुष तथा ३ महिला, १९ का १ पुरुष तथा १ महिला, २१ का १ पुरुष, २६ का १ महिला, २७ का १ पुरुष, ३१ का २ पुरुष, ३३ का १ पुरुष रहेका छन् ।

त्यस्तै सक्रमित हुनेहरुमा बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नं २ का २ पुरुष तथा १ महिला, ३ का १ पुरुष, लमजुङ जिल्ला मस्याङ्दीकी १ महिला, मध्यनेपाल नगरपालिकाका १ पुरुष, सुन्दरबजार नगरपालिकाका २ पुरुष तथा १ महिला, नवलपुर जिल्लाको देउचुलीका २ पुरुष, गैडाकोट नगरपालिकाका १ पुरुष, कावासोतीका ४ पुरुष तथा ३ महिला, मध्यबिन्दुका १ पुरुष र बिनयत्रिबेणी की  १ महिला रहेका छन् ।

त्यसैगरी स्याङ्जा जिल्ला गल्याङका १ महिला, पुतली बजारका १ महिला, भीरकोटमा १ पुरुष, वालिङका १ महिला, तनहुँ भिमादका ३ पुरुष तथा ५ महिला, घिरिङका ५ पुरुष तथा २ महिला, तनहुँ व्यासका ५ पुरुष तथा ३ महिला, शुक्लागण्डकी की  १ महिला, म्याग्दी जिल्ला बेनीका १ पुरुष तथा १ महिला, पर्वत कुश्माका २ पुरुष्मा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या १० हजार ९२९ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button