पोखरामा १९ कोरोना संक्रमित थपिए

गण्डकीमा २१ जनामा कोरोना पुष्टि

पोखरा न्यूज । पोखरामा आइतबार बिहान थप १९  जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरका  १९ सहित तनहुँ र स्याङजाका १ – १ जना गरी प्रदेशका ३ जिल्लामा थप २१ जनामा कोरोना भाइरस देखिएको हो ।

यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार ९५७ पुगेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button