पोखरामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकीमा थपिए १६ कोरोना संक्रमित

पोखरा न्यूज । पोखरामा १५ सहित गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमित हुनेहरुमा पोखरा महानगरपालिका वडा नं १ की १ महिला, ३ का २ पुरुष तथा १ महिला, ८का १ पुरुष तथा २ महिला, ९ का २ पुरुष, ११ का १ पुरुष, १२ का १ पुरुष, १३ का १ महिला, १५ का १ पुरुष तथा १ महिला, १८ का १ पुरुष र तनहुँ जिल्ला म्याग्दे गाउँपालिका १ का १ पुरुष रहेका छन् । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १११०७ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button