पोखरामा ९ सहित गण्डकीमा थपिए ६५ जना कोरोना संक्रमित

पोखरा न्यूज । पोखरामा ९ सहित गण्डकी प्रदेशमा बुधबार दिउसो थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार कोरोना संक्रमित हुनेहरुमा पोखरा महानगरपालिलाका वडा नं ५ का १ पुरुष तथा १ महिला, ६ का १ महिला, ८ का १ पुरुष, ९ का १ महिला, १० का १ पुरुष, ११ का १ महिला, १२ का १ महिला, १६ का १ महिला रहेका छन् ।

त्यस्तै संक्रमित हुनेहरुमा स्याङजा जिल्ला घरभई मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारत १ महिला, तनहुँ भानुका १ पुरुष तथा १ महिला, नवलपुर कावासोतीका ३४ पुरुष तथा ११ महिला, गैडाकोटका ४ पुरुष तथा ३ महिला, मध्यबिन्दुका १ पुरुष रहेका छन् । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ११४७९ पुगेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button