पोखरामा १९ सहित गण्डकीमा थपिए २२ कोरोना संक्रमित

पोखरा न्यूज । पोखरामा १९ सहित गण्डकी प्रदेशमा बिहीबार बिहान थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार संक्रमित हुनेहरुमा पोखरा महानगरपालिका वडा नं १ का १ पुरुष, ७ का १ पुरुष, ८ का १ पुरुष, ९ का १ पुरुष तथा १ महिला, १० का १ महिला, ११ का १ पुरुष, १२ का १ महिला, १३ का १ पुरुष, १५ का १ महिला, १७ का १ पुरुष तथा १ महिला, १८ का १ पुरुष तथा २ महिला, २५ का २ पुरुष तथा १ महिला, ३२ का १ पुरुष, तनहुँ जिल्ला व्यास नगरपालिकाका ३ पुरुष रहेका छन् । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११५२९ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button