स्याङजाकी महिलाको कोरोनाबाट मणिपाल हस्पिटलमा मृत्यु

पोखरा न्यूज । कोरोनाका कारण पोखरामा उपचाररत स्याङजाकी एक महिलाको मृत्यु भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मंसिर १० गते कोरोना संक्रमण पुष्टि भइ पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत स्याङजा अर्जुनचौपारी २ की ५८ वर्षीया महिलाको शुक्रबार दिउसो १:३० बजे उपचारकै क्रममा  मृत्यु भएको हो ।

यस संगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४८ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button