पोखरामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा न्यूज । पोखरामा १७ सहित गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमित हुनेहरुमा पोखरा महानगरपालिका वडा नं ५ का १ महिला, ७ का १ पुरुष, १० का १ पुरुष, ११ का १ पुरुष, १२ का १ महिला, १४ का १ पुरुष, १५ का १ पुरुष, १६ का १ पुरुष, १७ का २ पुरुष तथा १ महिला, २१ का १ पुरुष, २३ का १ पुरुष, २६ का १ पुरुष तथा १ म्हिला, ३२ का १ महिला रहेका छन् ।

म्याग्दी जिल्ला पालिका नखुलेका १ पुरुष, स्याङ्जा जिल्ला वालिङ नगरपालिकाका १ पुरुष र पुतली बजार नगरपालिकाका १ पुरुष रहेका छन् । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ११ हजार ९ सय ८७ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button