पोखरामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा न्यूज । पोखरामा मंगलबार दिउसो थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका वडा नं ७ का १ पुरुष, ८ का १ पुरुष, ९ का १ पुरुष, १० का २ पुरुष, १४ का १ महिला, १५ का १ पुरुष, १६ का १ पुरुष तथा १ महिला, १७ का २ पुरुष तथा ३ महिला, १९ का १ पुरुष, २५ का १ पुरुष  रहेका छन् । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार १ सय ८० पुगेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button