पोखरामा ३४ सहित गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण

पोखरा न्यूज । पोखरामा ३४ सहित गण्डकी प्रदेशमा शुक्रबार दिउसो थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमित हुनेहरुमा पोखरा महानगरपालिका वडा १ की १ महिला, २ का १ पुरुष तथा ३ महिला, ३ का १ पुरुष तथा २ महिला, ६ की १ महिला, ८ का १ पुरुष, ९ का १ पुरुष तथा १ महिला, १० का १ पुरुष तथा १ महिला, ११ का २ पुरुष, १२ का १ पुरुष तथा २ महिला, १४ का १ पुरुष, १५ का १ पुरुष, १६ का १ पुरुष, १७ का २ पुरुष तथा २ महिला, १९ का २ पुरुष, २३ का १ पुरुष, २६ का २ पुरुष, ३० का १ पुरुष, ३१ का २ महिला रहेका छन् ।

त्यस्तै संक्रमित हुनेहरुमा स्याङ्जा पुतलीबजारका २ पुरुष, तनहुँ व्यासका १ पुरुष रहेका छन् । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या १२ हजार ४ सय ३२ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button