पोखरामा ४६ सहित गण्डकीमा थप ८२ जनामा कोरोना संक्रमण

पोखरा न्यूज । पोखरामा ४६ सहित गण्डकी प्रदेशमा बिहीबार दिउसो थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका वडा नं १ का २ पुरुष तथा १ महिला, ४ का १ पुरुष, ५ का १ पुरुष, ६ का १ पुरुष तथा २ महिला, ८ का ३ महलिा, ९ का १ पुरुष तथा १ महिला, १० का १ पुरुष तथा २ महिला, १३ का १ पुरुष तथा १ महिला, १४ का २ पुरुष, १५ का २ पुरुष तथा १ महिला, १६ का १ महिला, १७ का २ पुरुष, १८ का १ पुरुष, २३ का १ पुरुष तथा १ महिला, २५ की १ महिला, ६ का ८ महिला, २९ का ४ पुरुष तथा १ महिला, ३१ का १ पुरुष तथा १ महिला, ३२ का १ पुरुष रहेका छन् ।

त्यस्तै गोरखा जिल्ला गोरखा नगरपाकिलाका २ पुरुष, लमजुङ जिल्ला सुन्दरबजारका १ पुरुष, मस्याङ्दीका १ पुरुष, मध्ये नेपालका २ महिला, वेँसीशहरका ३ पुरुष तथा १ महिला, लमजुङ पालिका नखुलेका २ पुरुष, म्याग्दी बेनीका १ पुरुष, पर्वत पालिका नखुलेका १ पुरुष,स्याङ्जा वालिङका २ पुरुष, पुतलीबजारका १ पुरुष, हरिनासका १ पुरुष, मनाङको नासोङका १ पुरुष, मुस्ताङ जिल्ला घरपजोङका १ पुरुष तथा १ महिला, थासाङका १ पुरुष, तनहुँ भानुका १ पुरुष, भीमादका ५ पुरुष तथा १ महिला, नवलपुर जिल्ला विनयत्रिवेणीका १ पुरुष, देवचुलीका १ पुरुष तथा १ महिला, कावासोतीका ३ पुरुष १ महलिामा कोरोना संक्रमण पुष्टि भएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १३ हजार ६ सय ६५ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button