पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मुखको शल्यक्रिया सेवा

पोखरा न्यूज । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा अनुहार तथा मुखको शल्यक्रिया सेवा शुरु भएको छ ।

प्रतिष्ठानको दन्त विभाग अन्तर्गत अनुहार तथा मुखको शल्यक्रिया सेवा सोमबारदेखि शुरू भएको अस्पतालले जानकारी दिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button