आजको राशिफल: पुष २२ गते बुधबार

पोखरा न्यूज, वीरेन्द्र सापकोटा । आज मितिः २०७७–पौष–२२, बुधबार, नेपाल सम्वत् ११४१, तदनुसार जनवरी महिनाको ०६, २०२१, पौष कृष्ण पक्ष, सम्वत्सरः प्रमादी।

तिथिः अष्टमी घ.प. ४४ः३७(२४ः४८), नक्षत्रः हस्ता घ.प.२३ः५०, योगः अतिगण्ड, करणः बालव, आनन्दादी योग ः आनन्द

चन्द्रमाः कन्या, सूर्यः धनु, अयनः दक्षिण

सूर्योदयः ६ः५७

सूर्यास्तः १७ः२२

आजको राशिफलः

मेष. तपाईको आजको दिन राम्रो छैन । झैझडाको सम्भावना देखिएकाले सतर्कता अपनउनुपर्ने देखिन्छ । खर्च बढेर जानेछ । स्वास्थ्यले पनि साथ नदिदा चिन्ता बढेर जाने योग रहेको छ । आफन्त तथा साथिभाइले धोका दिने योग देखिएको छ ।

वृष. तपाइको आजको दिनमा बोलिको प्रभाव बढेर जानेछ । रमाइदो यात्राको सम्भावना रहेको छ । गरेका कामह? सहजै पुरा गर्न सक्ने योग रहेको छ । आर्थिक कारोबारह? सफल हुने देखिन्छ ।

मिथुन. धार्मिक कार्यमा मन जानुका साथै सन्तानको साथले सबै कामकारबाही सहजतापूर्वक सम्पन्न हुने देखिन्छ । अ?को मन जित्ने योग रहेको छ । धनार्जको बाटो खुलेकाले थोरै विचार गर्नुहोला ।

कर्कट. तपाइको आजको दिन राम्रै देखिन्छ । नयाँ–नयाँ कामह?को सु?वात हुनेछ । साथिभाइबाट सहयोग मिल्नेछ । थोरै परिश्रम र विचार गरेर काम गर्नुभयो भने जस्तोसुकै कठिन अवस्थालाई पनि सहज पार गर्नुहुनेछ ।

सिंह. तपाइले आज धोका मात्र पाउने योग रहेको छ । विवादास्पद काममा हात हाल्न पुग्दा समस्या देखिनेछ । चिन्ता बढ्ने भएकाले सतर्कता र सोच विवेक अपनाउनुपर्ने देखिन्छ । यात्राको अवसर प्राप्त भएपनि खर्च ज्यादा हुने देखिन्छ ।

कन्या. तपाइको आजको दिन उत्कृष्ट रहेको छ । मान–सम्मान प्राप्त गर्नुका साथै मिष्ठान्न भोजनको योग रहेको छ । अर्थोपार्जनको मार्ग खुलेको छ । गरेका र आँटेका काम सबै सफलतापूर्वक सम्पन्न हुने देखिन्छ । स्वास्थ्यले साथ दिनेछ ।

तुला. जागिरमा सफलता मिल्दा पदोन्नतिको सम्भावना पनि उत्तिकै रहेको छ । नाम र दाम कमाउने योग रहेको छ । अध्ययनमा ?चि जानेछ । आजको दिन तपाईको लागि खुलेको छ । आफन्त र इष्टमित्रको सहयोग पाउनुहुनेछ ।

वृश्चिक. राम्रा समाचार सुन्न पाइनेछ । गतिशिलताका साथ गरिएको कार्यले पूर्णता पाउनेछ । मनले इच्छाएका कुराह? पुग्ने देखिन्छ । स्वास्थ्यले साथ दिनेछ । साथिभाइको सहयोग मिल्नेछ । धर्म–कर्ममा मन जानेछ ।

धनु. मानसिक चिन्ताले सताउनेछ । मन द्विविधामा जाँदा गरेका कार्यह? सफल नहुन पनि सक्छ । अध्ययनमा सोचेजस्तो प्रगति नहुने देखिन्छ । आत्मबल कमजोर हुने समय भएकाले थोरै भए पनि आँट बढाउनुपर्ने देखिन्छ ।

मकर. जिवनशैलीमा सुधार आउने देखिन्छ । चिताएको कामकारबाही सहजै पुरा हुने देखिन्छ । स्वास्थ्यले साथ दिनेछ । एकत्रित कार्यले सफलता मिल्ने देखिन्छ । व्यापारबाट राम्रो अर्थोपार्जन हुने योग रहेको छ ।

कुम्भ. नयाँ व्यापार तथा उद्योगको सु?वात गर्ने योग रहेको छ । कृषिकार्यले साथ दिनेछ । मनग्य आम्दानीको बाटो खुलेको छ । पद–प्रतिष्ठा पाइनेछ । आम्दानीका नयाँ–नयाँ श्रोतह? खुलेका छन् । अध्ययनमा मन जानेछ ।

मीन. तपाईको आजको दिनमा राम्रो देखिदैन । चिन्ता बढ्नुका साथै खर्चको मात्रा पनि बढेर जाने समय भएकाले विचार पु¥याउनुहोला । मानसिक दोधार बढ्ने भएकाले काम गर्दा सचेत हुनुपर्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button