गण्डकी प्रदेशमा कोरोना संक्रमित पुरुषको निधन

पोखरा न्यूज । नवलपुर जिल्लाको मध्यविन्दु नगरपालिकाका एक जना पुरुषको कोरोना संक्रमणका कारण निधन भएको छ ।

मध्यविन्दु नगरपालिकाको वडा नं ४ का ७३ वर्षीय पुरुषको पुष २९ गते दिउँसो कोरोनका कारण निधन भएको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मध्यविन्दु अस्पताल नवलपुरमा उपचारका क्रममा बुधबार दिउनवलपुरमा कोरोना संक्रमित एक पुरुषको निधन
सो सवा चार बजे उहाँको निधन भएको थियो ।

पुष २६ गते उहाँमा कोराना संक्रमण पुष्टि भएको थियो । उहाँमा मुटु सम्बन्धी समस्या थियो । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १९७ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button