गण्डकीका दुई पाङ्गे सवारी साधनका चालकलाई सडकमै प्रशिक्षण दिइने

पोखरा न्यूज । दुई पाङ्गे सवारी साधनका चालकलाई सडकमै प्रशिक्षण दिइने भएको छ ।

गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय कास्कीले विभिन्न सरोकारवाला निकायसँग गरेको छलफल पछि यस्तो निर्णय गरेको हो । माघ १५-२२ गतेसम्म नवलपुरका विभिन्न ठाँउ, तनहुँमा माघ १९-२५ गतेसम्म प्रशिक्षण गरिने भएको छ ।

नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पँगेनी भट्टराईको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा नवलपुरका प्रहरी प्रमुख एस्पी प्रकाश मल्ल र गण्डकी ट्राफिक कार्यालयका प्रमुख एस्पी प्रभुप्रसाद ढकाल, स्थानीय संचारकर्मी, सरोकारवाला निकायका प्रतिनिधिसहितको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button