पोखरामा १० सहित गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा न्यूज । पोखरामा ११ सहित गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार कोरोना संक्रमण हुनेहरुमा पोखरा महानगरपालिका वडा नं ३ का १ पुरुष, ४ का १ महिला, ७ का १ पुरुष, ९ की १ महिला, १० का पुरुष, ११ का १ पुरुष तथा १ महिला, १४ का १ पुरुष, १७ का १ पुरुष, १९ की १ महिला र २० का १ पुरुष रहेका छन्

त्यसैगरी कोरोना संक्रमण पुष्टि हुनेहरुमा पर्वत कुश्मा ११ की १ महिला, पैंयूका १ पुरुष तथा १ महिला रहेका छन् । यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेहरुमा १५हजार आठ सय ३२ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button