पोखरामा चितुवा मृत फेला

पोखरा न्यूज । पोखरामा बिहीबार बिहान चितुवा मृत अवस्थामा फेला परेको छ ।

पोखरा महानगरपालिका – ३० स्थित टुडाको मुखमा बिहान ७:२५ बजे चितुवा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता सुवास हमालले जानकारी दिनुभयो ।

मृत भेटिएको अन्दाजी २ वर्षको चितुवालाई जिल्ला बन कार्यालयको जिम्मा लगाइएको प्रवक्ता हमालले बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button