स्कुटी अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु

पाेखरा न्यूज । मोरङकाे ग्रामथान गाऊपालिका -४ का २५ बर्षीय धिरज माझीकाे स्कुटी अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको छ ।
शुक्रबार साँझ ६ बजे कटहरी -७ तकिया चोक स्थितमा प्र१-०२-०४३प२०७८ नम्बरको स्कुटी अनियन्त्रित भई दुर्घटना हुँदा चालक माझीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button