पोखरा न्यूज । आज मितिः २०७७–चैत्र–११, बुधबार, नेपाल सम्वत् ११४१, तदनुसार मार्च महिनाको २४, २०२१, फाल्गुन शुक्ल पक्ष, सम्वत्सरः प्रमादी ।
तिथिः दशमी पर एकादशी, नक्षत्रः तिष्य, योगः अतिगण्ड, करणः वणिज, आनन्दादी योग ः मातङ्ग
चन्द्रमाः कर्कट, सूर्यः मीन, अयनः उत्तरायण
सूर्योदयः ६ः६
सूर्यास्तः १८ः१७
आजको राशिफलः
मेष. तपाईँको आजको दिन उत्कृष्ट तवरले व्यतीत हुने देखिन्छ । राजनीतिक क्षेत्रमा सफलता हात पार्नुका साथै कुटुम्बबाट पनि साथ सहयोग रहनेछ । अध्ययनमा रुचि बढ्ने छ भने स्वास्थ्यले पनि तपाईँलाई साथ दिने देखिन्छ ।
वृष. शिक्षा क्षेत्रमा सफलता मिल्दा जागिरमा समेत पदोन्नतिको प्रबल सम्भावना रहेको देखिन्छ । प्रेम सम्बन्ध सुमधुर रहँदा आय–आर्जनका लागि नयाँ–नयाँ स्रोतहरू फेला पर्ने समय भएकाले बुद्धिमताको प्रयोग गर्नुपर्ने देखिन्छ ।
मिथुन. तपाईँको दिन कष्टमय तवरले व्यतीत हुने हुँदा आजको दिन सतर्कता अपनाउनु नै बुद्धिमानी हुनेछ । बोलीमा विचार पु¥याउनुहोला । नयाँ कार्यमा हात नहाल्दै उचित हुने देखिन्छ । आज तपाईँको स्वास्थ्यले पनि साथ दिने देखिँदैन ।
कर्कट. तपाईँको आजको दिन सुखपूर्वक बित्ने देखिन्छ । गरेका शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न हुने देखिन्छ । आफन्त तथा इष्टमित्रबाट सहयोग मिल्नेछ । मान–सम्मान प्राप्त गर्नुहुनेछ भने मनोरञ्जनात्मक यात्राको सुखद अवसर आउनेछ ।
सिंह. बुद्धिपूर्वक गरेको कार्य तपाईँको लागि आजको दिनमा फलदायी हुने देखिन्छ । नयाँ काम हात लाग्ने देखिन्छ । कठिन काम पनि सहजतापूर्वक सम्पन्न हुने देखिन्छ । चाहेको कुरालाई पुरा सक्ने अवसर रहेको योग देखिन्छ ।
कन्या. नेतृत्वको अवसर आउनेछ । व्यापार व्यवसायले तपाइलाई सन्तुष्ट बनाउने देखिन्छ । नाम र दाम दुवैले तपाईँलाई पच्छ्याउने देखिन्छ । मान्यजनको सहयोगले तपाईँका हरेक कार्य सफलतापूर्वक सम्पन्न हुने देखिन्छ ।
तुला. तपाईँको दिन आजको लागि राम्रो छैन । आएका अवसरहरू पनि व्यर्थमा खेर जाने प्रबल सम्भावना देखिन्छ । आफन्त, इष्टमित्र तथा नजिकको व्यक्तिबाट धोका पाउने योग रहेकाले तपाईँले आजको दिन सावधानीपूर्वक बिताउनुपर्ने देखिन्छ ।
वृश्चिक. तपाईँको लागि आजको दिन राम्रो रहेको छ । यात्राका क्रममा मान सम्मान मिल्नेछ भने मिष्टान्न भोजनको अवसर जुट्नेछ । आर्थिक क्षेत्र सबल रहने हुँदा आजको दिनमा तपाईँले गरेका सफलतापूर्वक सम्पन्न हुने देखिन्छ ।
धनु. व्यापार–व्यवसायबाट मनग्य आम्दानी हुने देखिन्छ । शिक्षाको क्षेत्रमा सोचे जति सफलता प्राप्ति हुनेछ । रोजगारका अवसरहरू जुट्नेछन् । सबैको सहयोगले तपाईँको हौसला बढ्ने देखिन्छ । समग्रमा तपाईँको लागि आज राम्रो रहेको छ ।
मकर. सन्तानबाट सुख प्राप्तिको योग रहेको छ । धन–धानबाट सन्तुष्टि प्राप्ति गर्नुहुनेछ । नयाँ–नयाँ उपहारहरू प्राप्त गर्ने सु–अवसर रहेको छ । रोकिएका काम कारबाही पनि सफलतापूर्वक सम्पन्न हुने देखिन्छ ।
कुम्भ. तपाईँको आजको दिनमा घाटा मात्रको सम्झौता हुने भएकाले सावधानी अपनाउनुहोला । आर्थिक क्षेत्र कमजोर रहेकाले सतर्कताका साथ काम गर्नुपर्ने देखिन्छ । बोलीमा विचार पु¥याउनुहोला । नयाँ काममा हात नहाल्दा नै बेस हुनेछ ।
मीन. तपाईँको आजको दिन राम्रो रहेको छ । राजनीतिक तथा सामाजिक काममा सफलता प्राप्तिको योग रहेको छ । मुद्दा मामिलामा तपाइको जित हुने देखिन्छ । गरेका कार्यहरू सफलतापूर्वक सम्पन्न हुने देखिन्छ । रोजगारका अवसरहरू प्राप्त गर्ने योग तपाईँमा रहेको छ ।