पर्वतमा थप ३५ जनामा कोरोना संक्रमण

पोखरा न्यूज । पर्वत जिल्लामा पछिल्लो २४ घण्टामा थप ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

धौलागिरी अस्पताल बाग्लुङमा गरिएको परिक्षणमा जलजला गाँउपालिकाका गरी थप ३५ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button