
पाेखरा न्यूज । पाेखराका विभिन्न अस्पतालमा २२ जना र बाग्लुङमा १ जना गरी पछिल्लाे २४ घण्टामा २३ जनाकाे काेराेनाका कारण निधन भएकाे छ । निधन भएकाहरु कास्कीका १० जना, स्याङ्जाका ६ जना, बाग्लुङ र तनहुँका ३ / ३ जना तथा पाल्पाका १ जना हुन् । थप २३ जना संक्रमितको निधनपछि प्रदेशमा मृतकहरुको संख्या ३४१ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय जनाएको छ ।
कास्की जिल्लाकाे पाेखरा महानगरपालिका–२५ का ४२ वर्षीय काेराेना संक्रमित पुरुषको आज गण्डकी मेडिकल कलेज पाेखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २७ गते संक्रमण पुष्टि भएको थियाे ।
स्याङ्जाकाे पुतलीबजार नगरपालिका–६ का ३३ वर्षीय काेराेना संक्रमित पुरुषको आज पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख ३१ गते संक्रमण पुष्टि भएको थियाे ।
पाेखरा महानगरपालिका–२३ का ७६ वर्षीय काेराेना संक्रमित पुरुषको आज गण्डकी मेडिकल कलेज पाेखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २९ गते संक्रमण पुष्टि भएको थियाे ।
पाेखरा महानगरपालिका–१७ का ६३ वर्षीय काेराेना संक्रमित पुरुषको आज ग्यालेक्सी अस्पताल पाेखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २७ गते संक्रमण पुष्टि भएको थियाे ।
स्याङ्जाकाे पुतलीबजार नगरपालिका–३ का ७० वर्षीय काेराेना संक्रमित पुरुषको आज पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख १८ गते संक्रमण पुष्टि भएको थियाे ।
स्याङ्जाकाे वालिङ–१० का ५३ वर्षीय काेराेना संक्रमित पुरुषको आज गण्डकी मेडिकल कलेज पाेखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख १९ गते संक्रमण पुष्टि भएको थियाे ।
स्याङ्जाकाे गल्याङ–११ का ५७ वर्षीय काेराेना संक्रमित पुरुषको आज मणिपाल शिक्षण अस्पताल पाेखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २६ गते संक्रमण पुष्टि भएको थियाे ।
बाग्लुङ नगरपालिकाका–७ का ६३ वर्षीय काेराेना संक्रमित पुरुषको आज गण्डकी मेडिकल कलेज पाेखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख ३० गते संक्रमण पुष्टि भएको थियाे ।
तनहुँकाे भिमाद नगरपालिका–६ की ४४ वर्षीया काेराेना संक्रमित महिलाको आज गण्डकी मेडिकल कलेज पाेखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २२ गते संक्रमण पुष्टि भएको थियाे ।
पाेखरा महानगरपालिका–१५ की ५४ वर्षीया काेराेना संक्रमित महिलाकाे हिजाे फिस्टेल अस्पताल पाेखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २६ गते संक्रमण पुष्टि भएको थियाे ।
पाेखरा महानगरपालिका–४ का ८२ वर्षीय काेराेना संक्रमित पुरुषको हिजाे चरक मेमाेरिय अस्पताल पाेखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख १६ गते संक्रमण पुष्टि भएको थियाे ।
पाेखरा महानगरपालिका–१३ का ४८ वर्षीय काेराेना संक्रमित महिलाको हिजाे पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई हिजाे नै संक्रमण पुष्टि भएको थियाे ।
पाेखरा महानगरपालिका–२८ की ८२ वर्षीय काेराेना संक्रमित पुरुषको हिजाे चरक मेमाेरिय अस्पताल पाेखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २५ गते संक्रमण पुष्टि भएको थियाे ।
पाेखरा महानगरपालिका–३३ का ४० वर्षीय काेराेना संक्रमित पुरुषको हिजाे गण्डकी मेडिकल कलेज पाेखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २९ गते संक्रमण पुष्टि भएको थियाे ।
पाेखरा महानगरपालिका–१७ का ३१ वर्षीय काेराेना संक्रमित पुरुषको हिजाे मणिपाल शिक्षण अस्पताल पाेखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २७ गते संक्रमण पुष्टि भएको थियाे ।
पाल्पाकाे तानसेन नगरपालिका–३ की ७७ वर्षीय काेराेना संक्रमित महिलाको हिजाे मणिपाल शिक्षण अस्पताल पाेखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख ३० गते संक्रमण पुष्टि भएको थियाे ।
कास्कीकाे रुपा गाँउपालिका–१ का ६६ वर्षीय काेराेना संक्रमित पुरुषको हिजाे संक्रामक तथा सरुवा राेग अस्पता पाेखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २७ गते संक्रमण पुष्टि भएको थियाे ।
स्याङ्जाकाे आँधीखाेला–३ का ५१ वर्षीय काेराेना संक्रमित पुरुषको हिजाे गण्डकी मेडिकल कलेज पाेखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २९गते संक्रमण पुष्टि भएको थियाे ।
स्याङ्जाकाे गल्याङ–३ का २६ वर्षीय काेराेना संक्रमित पुरुषको हिजाे गण्डकी मेडिकल कलेज पाेखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २९ गते संक्रमण पुष्टि भएको थियाे ।
बाग्लुङकाे बडिगाड–४ का ४० वर्षीय काेराेना संक्रमित पुरुषको हिजाे धाैलागिरी अस्पतालमा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख१९ गते संक्रमण पुष्टि भएको थियाे ।
बाग्लुङकाे बाग्लुङ नगरपालिकाका ३९ वर्षीय काेराेना संक्रमित पुरुषको हिजाे मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २४ गते संक्रमण पुष्टि भएको थियाे ।
तनहुँकाे शुक्ला गण्डकी नगरपालिका–६ का ४८ वर्षीय काेराेना संक्रमित पुरुषको हिजाे गण्डकी मेडिकल कलेज पाेखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख १९ गते संक्रमण पुष्टि भएको थियाे ।
तनहुँकाे म्याग्दे गाँउपालिका–३ की ५१ वर्षीय काेराेना संक्रमित पुरुषको हिजाे गण्डकी मेडिकल कलेज पाेखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २० गते संक्रमण पुष्टि भएको थियाे ।





