थप ५ हजार ४५५ संक्रमितहरु उपचारपछि निको

पाेखरा न्यूज । नेपालभर पछिल्लो २४ घण्टामा पाँच हजार ४५५ जना काेराेना संक्रमितहरु उपचारपछि निको भएर घर फर्किएका छन् ।

याेसँगै हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या तीन लाख ३३ हजार १०८ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना निको दर ७४ दशमलव ४ प्रतिशत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button