कास्कीगण्डकीगोरखातनहुँनवलपुरपर्वतबाग्लुङमुख्य खबरम्याग्दीलमजुङशिक्षा/स्वास्थ्यसमाचारस्याङ्जा

कास्कीका ९ र स्याङजाका ५ सहित २४ जनाको संक्रमणबाट निधन

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्कीका ९ जना र स्याङ्जाका ५ जनासहित गण्डकी प्रदेशमा थप २४ जना काेराेना संक्रमितहरुकाे मृत्यु भएको छ । प्रदेशका ९ जिल्लाका २४ जना संक्रमितहरुकाे निधन भएको प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

निर्देशनालयका अनुसार कोरोनाबाट मृत्यु हुनेहरु कास्कीका ९ जना, स्याङजाका ५ जना, बाग्लुङका १ जना, तनहुँका २ जना, म्याग्दी १ जना, नवलपुर पूर्वका १ जना, पर्वतका ३ जना, लमजुङका १ जना र गोरखा जिल्लाका १ जना रहेका छन् । योसँगै प्रदेशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ७ पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button