बालिकालाई बलात्कार गरेकाे अभियोगमा ५५ वर्षीय पुरुष पक्राउ

पाेखरा न्यूज । बालिकालाई बलात्कार गरेकाे अभियोगमा प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छालिङबाट ५५ वर्षीय एक पुरुषलाई पक्राउ गरेको छ ।

आफ्नै गाईगोठमा काम गरिरहेका अवस्थामा आफूलाई बलात्कार गरिएको बालिकाले परिवारलाई भनेपछि परिवारको उजूरीका आधारमा प्रहरीले आज उनलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको प्रहरी परिसर भक्तपुरका निरीक्षक लोकबहादुर जिसीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button