पोखरामा उपचाररत ११ सहित गण्डकीमा १९ संक्रमितको मृत्यु

पोखरा न्यूज । पोखराका अस्पतालहरुमा उपचाररत ११ जनासहित गण्डकी प्रदेशमा १९ जना कोरोना संक्रमितहरुको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ ।

मृतकहरु कास्की जिल्लाका ९ जना, स्याङजाका २ जना, नवलपुरपूर्व जिल्लाका २ जना, पर्वतका ३ जना र तनहुँ जिल्लाका ३ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ४९३ पुगेको छ ।

विवरण यस्तो छः

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button