थप १७७ सङ्क्रमितको मृत्यु, देशभर ज्यान गुमाउनेको सङ्ख्या ६ हजार २४

पोखरा न्यूज । पछिल्लो समय सङ्क्रमणबाट देशभर थप १७७ सङ्क्रमितको मृत्यु भएको छ ।

योसँगै सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ हजार २४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार कोरोनाबाट १९० सङ्क्रमितको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button