कास्कीगण्डकीतनहुँपर्वतबाग्लुङमुस्ताङ्लमजुङशिक्षा/स्वास्थ्यसमाचार

१४ जना पोखरामा उपचाररतसहित थप १६ जनाकाे मृत्यु

पोखरा न्यूज । १४ जना पोखराका अस्पतालहरुमा उपचाररतसहित गण्डकी प्रदेशका थप १६  जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ६६१ पुगेको छ ।

मृतकहरु कास्की जिल्लाका ८ जना, तनहुँ जिल्लाका ४ जना,  मुस्ताङ जिल्लाका १ जना, बाग्लुङ जिल्लाका १ जना, पर्वत जिल्लाकाे १ जना र लमजुङ जिल्लाकाे १ जनाकाे रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

विवरण यस्ताे छः

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button