पोखरामा उपचाररत थप ११ जना कोरोना संक्रमितहरुको मृत्यु

पोखरा न्यूज । पोखराका अस्पतालहरुमा उपचाररत ११ जनासहित गण्डकी प्रदेशका थप १७ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ६७८ पुगेको छ ।

मृतकहरु कास्की जिल्लाका ४ जना, तनहुँ जिल्लाका ४ जना,  स्याङ्जा जिल्लाका  २ जना, बाग्लुङ जिल्लाका २ जना, म्याग्दी जिल्लाकाे १ जना,  लमजुङ जिल्लाकाे १ जना र नवलपुर जिल्लाकाे ३ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

विवरण यस्ताे छः

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button