पोखरामा उपचाररत थप १३ जनाकाे संक्रमणबाट मृत्यु

गण्डकी प्रदेशका थप १६ जनाको मृत्यु

पोखरा न्यूज । पोखराका अस्पतालहरुमा उपचाररत १३ जनासहित गण्डकी प्रदेशका थप १६ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ७२३ पुगेको छ ।

मृतकहरु कास्की जिल्लाका ६ जना, बाग्लुङ जिल्लाका ३ जना,  स्याङ्जा जिल्लाका २ जना, गाेरखा जिल्लाका १ जना,  नवलपुर जिल्लाका २ जना ,  मनाङ जिल्लाका १ जना र दाङ जिल्लाका १ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

विवरण यस्ताे छः

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button