पाेखरामा उपचाररत ११ जनासहित थप १५ जनाकाे मृत्युु

पोखरा न्यूज । पोखराका अस्पतालहरुमा उपचाररत ११ जनासहित गण्डकी प्रदेशका थप १५ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ७४८ पुगेको छ ।

मृतकहरु कास्की जिल्लाका  ७ जना, बाग्लुङ जिल्लाका १ जना,  तनहुँ जिल्लाका १ जना, म्याग्दी जिल्लाका १ जना,  पर्वत जिल्लाका १ जना, लमजुङ जिल्लाका २ जना, गाेरखा जिल्लाका १ जना र चितवन जिल्लाका १ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

विवरण यस्ताे छः                                                   

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button