कास्कीगण्डकीपर्वतलमजुङशिक्षा/स्वास्थ्यसमाचारस्याङ्जा

पोखरामा ८ सहित प्रदेशका थप १० संक्रमितहरुको मृत्यु

पोखरा न्यूज । पोखराका अस्पतालहरुमा उपचाररत ८ जनासहित गण्डकी प्रदेशका थप १० जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ७८९  पुगेको छ ।

मृतकहरु कास्की जिल्लाका ३ जना, स्याङ्जा जिल्लाका २ जना,  पर्वत जिल्लाका २ जना,  तनहुँ जिल्लाका १ जना, लमजुङ जिल्लाका १ जना र नवलपुर जिल्लाका १ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

विवरण यस्ताे छः 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button