कास्कीगण्डकीतनहुँनवलपुरबाग्लुङमुस्ताङ्म्याग्दीशिक्षा/स्वास्थ्यसमाचारसमाजस्याङ्जा

पोखराका अस्पतालमा ५ सहित प्रदेशमा थप ७ संक्रमितको मृत्यु

पोखरा न्यूज । पोखराका अस्पतालहरुमा उपचाररत५ जनासहित गण्डकी प्रदेशका थप ७ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ८३८ पुगेको छ ।

कोरोनाबाट ज्यान गुमाउनेहरुमा  कास्की जिल्लाका १ जना, तनहुँ जिल्लाकाे २ जना, बाग्लुङ जिल्लाकाे १ जना, मुस्ताङ जिल्लाकाे १ जना, स्याङ्जा जिल्लाकाे १ जना र   नवलपुर जिल्लाका १ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

विवरण यस्ताे छः 

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

Back to top button
0
Would love your thoughts, please comment.x
()
x