आजको राशिफल : असार १ गते मंगलबार

पोखरा न्यूज  , वीरेन्द्र सापकोटा । आज मिति २०७८– असार – १, (आषाढ सङ्क्रान्ति) मंगलबार, नेपाल सम्वत् ११४१, तदनुसार जुन महिनाको १५, २०२१, ज्येष्ठ शुक्ल पक्ष, सम्वत्सरः राक्षस ।

तिथि पञ्चमी घ.प.३६ः१६(१९ः४०), नक्षत्र अश्लेषा, योग व्याघात, करण बब, आनन्दादी योग ः आनन्द

चन्द्रमाः कर्कट, सूर्यः मिथुन, अयनः उत्तरायण

सूर्योदयः ५ः१०

सूर्यास्तः १८ः५९

आजको राशिफलः

मेष. तपाईँको आजको दिन उत्कृष्ट तवरले व्यतीत हुने देखिन्छ । राजनीतिक क्षेत्रमा सफलता हात पार्नुका साथै कुटुम्बबाट पनि साथ सहयोग रहनेछ । अध्ययनमा रुचि बढ्ने छ भने स्वास्थ्यले पनि तपाईँलाई साथ दिने देखिन्छ ।

वृष. शिक्षा क्षेत्रमा सफलता मिल्दा जागिरमा समेत पदोन्नतिको प्रबल सम्भावना रहेको देखिन्छ । प्रेम सम्बन्ध सुमधुर रहँदा आय–आर्जनका लागि नयाँ–नयाँ श्रोतहरू फेला पर्ने समय भएकाले बुद्धिमत्ताको प्रयोग गर्नुपर्ने देखिन्छ ।

मिथुन. तपाईँको दिन कष्टमय तवरले व्यतीत हुने हुँदा आजको दिन सतर्कता अपनाउनु नै बुद्धिमानी हुनेछ । बोलीमा विचार पु¥याउनुहोला । नयाँ कार्यमा हात नहाल्दै उचित हुने देखिन्छ । आज तपाईँको स्वास्थ्यले पनि साथ दिने देखिँदैन ।

कर्कट. तपाईँको आजको दिन सुखपूर्वक बित्ने देखिन्छ । गरेका शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न हुने देखिन्छ । आफन्त तथा इष्टमित्रबाट सहयोग मिल्नेछ । मान–सम्मान प्राप्त गर्नुहुनेछ भने मनोरञ्जनात्मक यात्राको सुखद अवसर आउनेछ ।

सिंह. बुद्धिपूर्वक गरेको कार्य तपाईँको लागि आजको दिनमा फलदायी हुने देखिन्छ । नयाँ काम हात लाग्ने देखिन्छ । कठिन काम पनि सहजतापूर्वक सम्पन्न हुने देखिन्छ । चाहेको कुरालाई पुरा सक्ने अवसर रहेको योग देखिन्छ ।

कन्या. नेतृत्वको अवसर आउनेछ । व्यापार व्यवसायले तपाइलाई सन्तुष्ट बनाउने देखिन्छ । नाम र दाम दुवैले तपाईँलाई पच्छ्याउने देखिन्छ । मान्यजनको सहयोगले तपाईँका हरेक कार्य सफलतापूर्वक सम्पन्न हुने देखिन्छ ।

तुला. तपाईँको दिन आजको लागि राम्रो छैन । आएका अवसरहरू पनि व्यर्थमा खेर जाने प्रबल सम्भावना देखिन्छ । आफन्त, इष्टमित्र तथा नजिकको व्यक्तिबाट धोका पाउने योग रहेकाले तपाईँले आजको दिन सावधानीपूर्वक बिताउनुपर्ने देखिन्छ ।

वृश्चिक. तपाईँको लागि आजको दिन राम्रो रहेको छ । यात्राका क्रममा मान सम्मान मिल्नेछ भने मिष्टान्न भोजनको अवसर जुट्नेछ । आर्थिक क्षेत्र सबल रहने हुँदा आजको दिनमा तपाईँले गरेका सफलतापूर्वक सम्पन्न हुने देखिन्छ ।

धनु. व्यापार–व्यवसायबाट मनग्य आम्दानी हुने देखिन्छ । शिक्षाको क्षेत्रमा सोचे जति सफलता प्राप्ति हुनेछ । रोजगारका अवसरहरू जुट्नेछन् । सबैको सहयोगले तपाईँको हौसला बढ्ने देखिन्छ । समग्रमा तपाईँको लागि आज राम्रो रहेको छ ।

मकर. सन्तानबाट सुख प्राप्तिको योग रहेको छ । धन–धानबाट सन्तुष्टि प्राप्ति गर्नुहुनेछ । नयाँ–नयाँ उपहारहरू प्राप्त गर्ने सु–अवसर रहेको छ । रोकिएका काम कारबाही पनि सफलतापूर्वक सम्पन्न हुने देखिन्छ ।

कुम्भ. तपाईँको आजको दिनमा घाटा मात्रको सम्झौता हुने भएकाले सावधानी अपनाउनुहोला । आर्थिक क्षेत्र कमजोर रहेकाले सतर्कताका साथ काम गर्नुपर्ने देखिन्छ । बोलीमा विचार पु¥याउनुहोला । नयाँ काममा हात नहाल्दा नै बेस हुनेछ ।

मीन. तपाईँको आजको दिन राम्रो रहेको छ । राजनीतिक तथा सामाजिक काममा सफलता प्राप्तिको योग रहेको छ । मुद्दा मामिलामा तपाइको जित हुने देखिन्छ । गरेका कार्यहरू सफलतापूर्वक सम्पन्न हुने देखिन्छ । रोजगारका अवसरहरू प्राप्त गर्ने योग तपाईँमा रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button